सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ
मेरोन्यूज
२०७९ मंसिर १९ गते १४:५३
काठमाडौँ । गत वैशाखमा इटहरीमा भएको सामूहिक बलात्कार घटनामा संलग्न आरोपमा प्रहरीले चार जनालाई सार्वजनिक गरेको छ ।
पीडित युवतीले दिएको किटानी जाहेरीको आधारमा इटहरी १० बस्ने २५ वर्षीय विकाश चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धिरज चौधरी र वर्ष ३१ का सरोज चौधरी पक्राउ परेका हुन् ।
वैशाख २७ गते १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा मंसिर १७ गते उनीहरूविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको थियो ।
छिमेकमा भएको विवाहमा सहभागी भई घर फर्किने क्रममा धम्की देखाएर सामूहिक रूपमा बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया