कञ्चनपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ
मेरोन्यूज
२०७९ मंसिर २२ गते १७:३६
काठमाडौँ । कञ्चनपुरमा अवैध लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।
भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदी किनारबाट झण्डै १४ मिलीग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको टोलीले उनीहरूलाई लागु औषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज दिनभरकाे माैसम ?
आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल
विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
प्रतिक्रिया