नक्कली नोटसहित भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०७९ मंसिर २६ गते ११:४९
काठमाडौँ । धनगढी उपमहानगर १ पशुपती टोलबाट पाँच सय रुपैयाँ दरको नौ थान नक्कली नोटसहित भारत पलिया बस्ने ३६ वर्षीय ब्रिजेस गुप्ता पक्राउ परेका छन् ।
उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । पशुपति टोलस्थित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न भनेर आएका उनले उक्त नक्कली नोट ल्याएको भन्ने जानकारी प्राप्त भएको थियो ।
उक्त सूचना पाएसँगै जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
अमेरिकामा भीषण आँधी : कम्तीमा ३० जनाको मृत्यु
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया