फ्रान्सविरुद्ध अर्जेन्टिना दुई गोलले अगाडि
मेरोन्यूज
२०७९ पुष ३ गते २१:२०

काठमाडौँ । कतारमा जारी विश्वकपको फाइनल खेलमा अर्जेन्टिनाले दुई गोलको अग्रता बनाएको छ ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पेनाल्टीमार्फत २३ औँ मिनेटमा गोल गरेका थिए ।
यस्तै, ३५ औँ मिनेटमा डिमारियले एक गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका हुन् ।
सम्बन्धित
















लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया