स्वदेश फर्किए चार्ल्स शोभराज
मेरोन्यूज
२०७९ पुष ८ गते १९:५५

काठमाडौं । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज स्वदेश फर्किएका छन् । शुक्रबार साँझ साढे ६ बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फ्रान्सतर्फ लागेका हुन् ।
उनी कतार एयसवेजको विमान स्वदेश फर्किएका हुन् ।
केन्द्रीय कारागार सुन्धारबाट छुटे लगत्तै अध्यागमन विभाग पुगेका उनले आफू आजै स्वदेश फर्किन चाहेको बताएका थिए ।
बुधबार सर्वोच्च अदालतले १९ वर्ष दुई महिना जेल सजाय भोगिसकेका शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको थियो। सम्भव भएसम्म त्यही दिन कैदमुक्त गर्न आदेश दिए पनि कागजी प्रक्रियाका कारण ढिलाइ भएको थियो।
कागजी रूपमा हिजै कैदमुक्त भएपनि उनी त्यहीँ बसेका थिए। आजमात्रै उनलाई अध्यागमन विभागमा पुर्याएको थियो। अध्यागमन विभाग पुर्याएसँगै उनलाई डिपोर्टको प्रक्रिया अघि बढाएको थियो।
सम्बन्धित
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिक्रिया