हात बाँधेर रुखमा झुण्डिएको अवस्थामा बालकको शव फेला
मेरोन्यूज
२०७९ पुष ११ गते २१:४७
काठमाडौँ । हेटौँडा उपमहानगर १६ हटियामा सोमबार हात बाँधिएका एक बालक रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारीअनुसार १२ वर्षीय मुस्कान भनिने सुजन थिङको हात बाँधिएको अवस्थामा रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
बालकको हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
घटनामा संलग्न भएको हुनसक्ने आशंकामा स्थानीय दुईजनालाई सोधफुछका नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
सम्बन्धित
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया