चर्चामा नोरा फतेहीको लेटेस्ट फोटोसुटः ट्रोलर्सले भने– सस्तो लेडी गागा देखिँदै छिन्

नोरा फतेहीको नयाँ फोटोसुट चर्चामा छ । यी तस्बिरहरूमा नोराले बडी फिट गोल्डेन ब्लिज ड्रेस लगाएकी छिन् । यस लुकमा नोरा हलिउड अभिनेत्री जस्तै देखिन्छिन् । तर, उनको नयाँ लुक्सलाई फ्यानले खासै रुचाएका छैनन् । यही कारणले गर्दा नोराको यो नयाँ लुकको सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ ।
नोराले ग्ल्यामरस स्टाइलमा तस्बिर सेयर गर्दै ब्राजिलियन गीतको बोल लेखेको पछिल्लो पोस्टका कारण नोरा ट्रोल भइन् । यो पोस्टमा प्रयोगकर्ताहरूले नोरालाई धेरै ट्रोल गरिरहेका छन्।
एक प्रयोगकर्ताले कमेन्टमा लेखेका छन्-‘ कपाल हेरेर बुढीमान्छेकाे याद आयो।’ अर्का प्रयोगकर्ताले लेखेका छन्– यो कार्डी फतेही हो । अर्का प्रयोगकर्ताले लेखेका छन्– आजकभाेलीका मानिसहरू जे पनि लगाउछन् ।’



आर्यन र नोराको सम्बन्धको हल्ला
केही दिन पहिले आर्यन र नोराको डेटिङको खबर बाहिर आएको थियो । वास्तवमा यी दुवैको केही आम मानिससँगको तस्बिर भाइरल भइरहेको थियो । यी तस्बिरहरू हेरेपछि फ्यानहरूले दुवै एकअर्कालाई डेट गर्दै सँगै समय बिताउन दुबई गएको अनुमान गरेका छन् । तर, यी कुराहरू अहिलेसम्म कसैले पुष्टि गरेका छैनन्।















नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया