पदम गिरि स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने
मेरोन्यूज
२०७९ माघ ३ गते १०:३३

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरि स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन्। पर्वतबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका गिरिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
अध्यक्ष ओलीले आफूलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिन फोनमार्फत आग्रह गरेको गिरिले जानकारी दिए। ‘अध्यक्षले फोन गरेर स्वास्थ्य मन्त्रालयको तयारी गर्नू भन्नुभएको छ।’ गिरिले भने।
यसअघि स्वास्थ्यमा दामोदर भण्डारी आउने कुरा थियो । तर दामोदरलाई उद्योग मन्त्री बनाउने पार्टीले निर्णय गरेको बताइएको छ ।
सम्बन्धित










सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया