आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
मेरोन्यूज
२०८२ मंसिर २१ गते १९:३७

आजकाे खेलमा कर्णाली याक्सले जनकपुरमाथि ३ रनको रोमाञ्चक हात पारेको छ ।
कर्णाली याक्सले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।यस सिजन दोस्रो जित हात पारेको कर्णालीले ७ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा रहेर लिग सकायो । चितवन राइनोज समान ४ अंक भए पनि कर्णाली नेट रनरेटमा अघि रहेको छ।
डिफेण्डिङ च्याम्पियन जनकपुरले भने ७ खेल खेल्दा जम्मा एक खेल मात्र जित्यो र २ अंकसहित पुछारमा रह्यो । जनकपुरले यस संस्करण चितवनलाई मात्र पराजित गरेको थियो ।
सम्बन्धित
















संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया