अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
मेरोन्यूज
२०८२ मंसिर २१ गते १९:३२

काठमाडाै । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
आइतबार त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया