शुक्रबार, चैत २७, २०८२

‘गुलाबी’काे फर्स्टलुक सार्वजनिक, ‘ट्रान्सवुमन’को भूमिकामा देखिए नाजिर

मेरोन्यूज २०७९ माघ १२ गते १५:३३

काठमाडाैं । अभिनेता नाजिर हुसैनको मुख्य भूमिका रहेको फिल्म ‘गुलाबी’ को फष्टलुक सार्वजनिक गरिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार सरस्वती पूजाको अवसर पारेर निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रूपमा ल्याएको हो।

महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार फिल्ममा अभिनेता नाजिर हुसेनले पहिलो पटक (ट्रान्सवुमन) पारलिंगी महिलाको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायत कलाकारको अभिनय छ।

सार्वजनिक फर्स्टलुक पोस्टरमा चलचित्रको प्रदर्शन मिति भने उल्लेख गरिएको छैन ।

प्रतिक्रिया