हाजिरी जमानीमा छुटे कामना सेवा विकास बैंकका सीईओसहित चारैजना
मेरोन्यूज
२०७९ माघ २० गते १२:५४

काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित ४ जना हाजिरी जमानीमा छुटेका छन् ।
इलाका प्रहरी कार्यालय दमककाअनुसार सीईओ बस्नेतसहित चन्द्रबहादुर थापा, वीरेन्द्र सिंह भण्डारी र हरेन्द्र दाहाललाई हाजिरी जमानीमा छोडिएको हो ।
प्रहरीका अनुसार उनीहरुको बयान सकिएपछि सबै जनालाई बिहीबार छोडेको हो । प्रहरीले आवश्यक ठानेर बोलाएको खण्डमा जुनसुकै समयमा पनि उपस्थित हुनुपर्ने बताइएको छ । बस्नेतले प्रहरीमा आत्मसमर्पण गरेका थिए।
३१ करोड रुपैयाँ कर्जा अपचलन प्रकरणमा सीइओ बस्नेतसहित दर्जन कर्मचारी, भ्यालुएटर र ऋणीलाई गत साता झापाको दमक प्रहरी कार्यालयले सबैजनालाई नियन्त्रणमा लिएर बयान लिएको थियो ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया