खैरो हिरोईन जस्तो देखिने धुलोसहित दुई जना नियन्त्रणमा
मेरोन्यूज
२०७९ माघ २५ गते १८:५३

बर्दिया । खैरो हिरोईन जस्तो देखिने करीव दुई ग्राम धुलोसहित सशस्त्र प्रहरीले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका ३ फुटाहा स्थित सीमा ईलाकाबाट माघ २५ गते दुई जनालाई नियन्त्रमा लिएको छ ।
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका १० बस्ने २० वर्षिय बरिष्ठ बहादुर शाही र २० वर्षिय दिपेन्द्र न्यौपानेलाई उक्त धुलोसहित सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश फुटाहाले नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको उक्त खैरो हिरोईन जस्तो देखिने धुलोसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरीका कार्यालय मैनापोखरीमा बुझाईएको छ ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया