सशस्त्र प्रहरीका चार एसएसपी डिआइजीपी बढुवा सिफारिस
मेरोन्यूज
२०७९ माघ २६ गते ६:२८

काठमाडौँ । गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा समितिले सशस्त्र प्रहरीका ४ वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायउब प्रहरी महानिरीक्षक (डिआइजीपी) बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको बुधबार साँझ बसेको बैठकले बढुवाका लागि सिफरिस गर्ने निर्णय गरेको सदस्यसचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरू सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा डिआइजीपी बढुवा सिफारिस भएका हुन् ।

सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया