शनिबार, माघ १७, २०८२

सेना दिवसको अवसरमा सैनिक कला प्रदर्शन (तस्बिरहरू)

मेरोन्यूज २०७९ फागुन ६ गते १५:४७

काठमाडौँ । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६० औँ स्थापना दिवस मनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भइन् ।

यस अवसरमा हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो ।

सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए ।

प्रतिक्रिया