सन्नी लियोनले कमाईको १० प्रतिशत टर्की-सिरियाका भूकम्प पीडितलाई सहयोग गर्ने
मेरोन्यूज
२०७९ फागुन ७ गते १३:१२

टर्की र सिरिया भूकम्पपीडितहरूलाई सहयोग गर्न विश्व एकजुट भएको छ। यसैबीच, धेरै बलिउड सेलिब्रेटीहरूले पनि टर्की र सिरियाको अवस्थालाई लिएर दुःख व्यक्त गरेका छन् र उनीहरूको लागि निरन्तर प्रार्थना गरिरहेका छन्। अभिनेत्री सन्नी लियोनीले टर्की र सिरियालाई सहयोगको हात बढाएकी छिन् ।
बलिउड दम्पती सन्नी लियोन र ड्यानियल वेबरले आफ्नो कस्मेटिक ब्रान्डको फेब्रुअरी कमाईको १० प्रतिशत सिरिया र टर्कीका भूकम्प पीडितहरूलाई राहत र पुनस्प्राप्तिमा दान गर्ने निर्णय गरेका छन्।
सनीले सबैले सहयोगको हात बढाउनु आवश्यक भएको बताइन् र बाँचेकाहरूलाई उनीहरूको जीवन पुनर्निर्माण गर्न मद्दत गर्न आग्रह गरिन्। दुवैले आफ्नो कमाइ सिरिया र टर्कीका प्रभावित क्षेत्रमा बसोबास गर्नेहरूका लागि काम गर्ने परोपकारी संस्थाहरूलाई दान गर्नेछन्।
सम्बन्धित
















देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
करण केसीलाई एक खेलमा प्रतिबन्ध
जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया