आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँड, भाग्यमानी ८ जनाले पाए ११ कित्ता

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार १० देखि १ हजार कित्ता सम्म आवेदन दिने २ हजार ३३ जनालाई १० कित्ताको दरले शेयर बाँडफाँड गरिएको छ । त्यस्तै २० देखि १ हजार कित्ताको लागि आवेदन दिने मध्येबाट ८ जनालाई थप १ कितात शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा ८ जनाले ११ कित्ता शेयर पाएका छन् ।
कम्पनीले माघ १६ गतेदेखि नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आइपीओ बिकी खुला गरेको थियो । कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता शेयर निष्काशन गरेको थियो ।
आईपीओको नतिजा iporesult.cdsc.com.np र बिक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेडको वेबसाइटबाट सकिन्छ ।
















आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया