विराट कोहली भन्छन्- दुई प्याक लगाएपछि रातभर नाच्थेँ

काठमाडाैं । क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा हालै इन्डियन स्पोर्ट्स अनर्स अवार्डमा सहभागी भएका थिए । यसक्रममा उनीहरूले आफ्नो व्यक्तिगत जीवनबारे केही सेयर गरेका छन् ।
कार्यक्रममा उनीहरूलाइ साेधिएकाे थियाे, ‘डान्स फ्लाेरमा काे धेरै धमाल मच्चाउछ ?’ जवाफमा अनुष्काले विराटतर्फ इसारा गरिन् । विराटले पनि आफु पहिले पार्टीमा मदिरा सेवन गरेर रातभर नाच्ने गरेको बताए ।
उनले भने, ‘अहिले म पिउँदिन, पहिले म पार्टीमा जाँदा दुई–तीन प्याक लिएपछि रोकिदैनथे । त्यसबेला मलाइ केहि वास्ता हुँदैनथ्याे, यी सबै विगतका कुरा थिए, अब त्यस्तो हुँदैन ।’
इभेन्टमा अनुष्का र विराटलाई काे साथीसँग राती ३ बजे पनि कुरा गर्न सक्नुहुन्छ भनि सोधिएको थियो । जवाफमा अनुष्काले आफु दुइ मध्य काेही जागेकाे भए एक अर्कालाई फोन गर्ने बताइन् । उनले भनिन्, ‘अहिले हामी बिहान ३ बजेसम्म उठ्न मन पराउँदैनौं, दुवैजना राति ९ः३० बजेसम्ममा आफ्नो बेडमा हुन्छाैं ।’
















खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया