र्यापर हनी सिंह र टीना थडानीको ब्रेकअप !

काठमाडौं । बलिउडका चर्चित गायक तथा र्यापर हनी सिंहले भर्खरै नयाँ जीवन सुरु गरेका छन् । बिरामीका कारण लामो समय गायन क्षेत्रबाट टाढा रहेपछि उनी अहिले पुःन फर्कने तयारीमा छन् ।
हनी यतीबेला आफ्नो प्रोफेशनलसँगै पर्सनल लाइफलाई लिएर पनि निकै चर्चामा छन् । उनको र अभिनेत्री–मोडल टिना थडानीको ब्रेकअप भएको खबर यतीबेला सार्वजनिक भइरहेको छ । यसअघि उनीहरुको अफेयरको खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
हिन्दुस्तान टाइम्सका अनुसार हनी र टीनाबीच ठीक चलिरहेको छैन । यी दुवै अहिले छुट्टै बस्दै आएका छन् । साथै एकअर्कासँगका सबै फोटो डिलिट गरेका छन् । यो खबर बाहिरिएसँगै हनी र टीनाका फ्यानहरु निकै दुःखी भएका छन् ।
सन् २०२२ सेप्टेम्बरमा, पत्नी शालिनी तलवारसँग सम्बन्धविच्छेद गरेपछि हनी सिंगल थिए । त्यसपछि टीना थडानीसंग उनकाे नाम जोडिएको थियो । दुवै एकअर्कासंगै बस्दै आएका थिए ।


















शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया