नेपालीको प्रतिव्यक्ति आय झण्डै दुई लाख रुपैयाँ पुग्यो
मेरोन्यूज
२०८० वैशाख १९ गते १६:५५

काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय वार्षिक एक हजार ३९९ अमेरिकी डलर पुगेको छ । यो एक लाख ८२ हजार ६८३ रुपैयाँ हुन आउछ ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९–८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी प्रतिवेदनले नेपालीको वार्षिक आय देखाएको हो ।
कार्यालयले नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ अमेरिकी डलर हुने अनुमान गरेको थियो । गत वर्ष नेपालीको प्रतिव्यक्ति आय एक लाख ६९ हजार ३८ रुपैयाँ थियो ।
सम्बन्धित
















‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन
सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया