सोमबार, चैत १६, २०८२

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने

मेरोन्यूज २०८० असार १२ गते १४:५९

काठमाडौँ । सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमा खेल्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मंगलबार यसबारे सूचना सार्वजनिक गरेको छ । बहुप्रतीक्षित भारत–पाकिस्तान बीच प्रतिस्पर्धा आइतबार अक्टोबर १५ मा अहमदाबादमा हुने छ ।

प्रतिक्रिया