सेयर बजारमा २५ अंकको वृद्धि, ३ अर्बमाथिको कारोबार
मेरोन्यूज
२०८० असार २७ गते १५:२०

काठमाडौं । साताको चौथोदिन बुधबार शेयर बजारमा दाहोरो अंकको वृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ३१ अंकले बढेर २,०९७ दशमलव ५५ को विन्दुमा कायम भएको हो।
बुधबार १८५ कम्पनकिो शेयर मुल्य बढेको छ भने ३८ कम्पनकिो शेयर मुल्य घटेको छ । आज २८९ कम्पनीको ८५ लाख ४ हजार ३७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १८ करोडमाथिको शेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै हिमालयन लाइफको ९ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ९ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया