बुधबार, चैत २५, २०८२

साताको अन्तिम दिन नेप्से दोहोरो अंकले गिरावट

मेरोन्यूज २०८० असार २८ गते १५:२१

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज नेप्से १२.६२ अंकले घटेको छ । योसँगै नेप्से परिसूचक २०८४.९३ अंकमा पुगेर रोकिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आज तीन अर्ब ३९ करोड रुपैयाँ बराबरको ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै मूल्य गिरावट आउने कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनी रहेको छ । यस्तै, सबैभन्दा धेरै सेयर कारोबार शिवम् सिमेन्टको भएको छ ।

आज बैंक, होटल र टुरिजम र म्यूचुअल फण्ड समूहको सूचक बढेको हो । यसबाहेक अन्य १० समूहको सूचक भने घटेको छ ।

प्रतिक्रिया