दाेहाेराे अंकले बढ्याे सेयर बजार, दुई अर्बमाथिकाे काराेबार
मेरोन्यूज
२०८० असार ३१ गते १५:२०

काठमाडौं । कारोबारको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १२ दशमलव १६ अंकले बढेर २,०९७ दशमलव ०९ को विन्दुमा कायम भएको हो।
आइतबार ९३ कम्पनीको मुल्य बढेको छ भने ११७ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २८६ कम्पनीको ७१ लाख ८४ हजार २५४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस्तै हिमालयन लाइफको १५ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ९ करोड ८४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
कृषिमन्त्री चौधरी द्वारा कालीमाटी बजारको स्थलगत अनुगमन
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया