एनआरएनए कुवेतको नेतृत्वमा पुनः रणध्वज लामा

कुवेत । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् ९एनआरएनए० कुवेतको ८ औँ राष्ट्रिय महाधिवेशनले फेरि रणध्वज लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उक्त अधिवेशनले आइसीसी सदस्यमा हरि लावती, वरिष्ठ उपाध्यक्षमा मान बहादुर तामाङ र होम नाथ गिरि, महिला उपाध्यक्षमा रमिता तामाङ उपाध्यक्षमा मोहन राई, दामोदर बटाला, विकास बहादुर सिंह, निरञ्जन सिंह ठकुरी चयन भएका छन् ।
यसैगरी महासचिवमा मनिश केसी, सचिवमा विजय धामी,मन कुमार राई, कोषाध्यक्षमा सोनाम लामा, सह कोषाध्यक्षमा जीवन निरौला,युवा संयोजकमा आङ नोर्बु शेर्पा,महिला संयोजकमा सजिना गुरुङ युवा सहसंयोजकमा छेनाम तामाङ र महिला सहसंयोजकमा माया देवी राई पाण्डे चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा सूर्य कुमार लामा, दुर्गा कुमारी ओली, रुपक थापा, मोहम्मद आलम्गिर अन्सार, राजु पुन मगर, राजु धिमाल ,प्रकाश राई, उमेश राई, अशोक साह सोनार, लाल बहादुर सुनुवार, सुब्बा फ्युबा तामाङ , पेमा दोर्जे लामा र चित्र बहादुर थापा निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक सुजन केसीले जानकारी दिए ।


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया