पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन नबिल बैंकको आग्रह
मेरोन्यूज
२०८० साउन ८ गते १२:३०

काठमाडौं । नबिल बैंकले पाँच वर्ष पुरानो नगद लाभांश शेयरधनीलाई बुझिलिन आग्रह गरेको छ ।
कम्पनीको साविक यूनाइटेड फाइनान्स र नेपाल बङ्गलादेश बैंकको ५ वर्षभन्दा पहिला सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७३र७४ सम्मको नगद लाभांश हालसम्म पनि नबुझेका शेयरधनीलाई लाभांश रकम लिन आग्रह गरेको हो ।
हालसम्म पनि नगद लाभांश नलिएका शेयरधनीहरूले कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भष्टमेन्ट बैंकिङ्ग लिमिटेड नक्साल नारायणचौर काठमाडौंमा यथाशीघ्र सम्पर्क गरी लिन आग्रह गरेको छ ।
साथै यस सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र नगद लाभांश बुझिलिन नआएमा उक्त नगद लाभांश कम्पनी ऐनबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया