माओवादी केन्द्रीय समिति बैठक : आज पनि नेताहरूले धारणा राख्ने
मेरोन्यूज
२०८० साउन १९ गते ६:५८

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज शुक्रवार पनि बस्दैछ ।
बैठक शुक्रबार बिहान ११ः०० बजे पुनः बस्नेछ । बैठकमा केन्द्रीय समिति सदस्यहरूले बोल्नेक्रम चलिरहेको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा नेताहरूले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकारले चालेको कदमले जनतामा नयाँ आशा र विश्वास जगाएको जनाएका छन् । माओवादी बैठकमा सरकार सञ्चालन र पार्टी पुनर्निर्माणबारे छलफल भइरहेको छ ।
सम्बन्धित

















शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री कार्की
अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवन निरीक्षण
पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण
माध्यमिकी परिक्रमालाई जलेश्वरमा भव्य स्वागत
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया