शीतल निवास सरेपछि पहिलोपटक निजी निवास पुगे राष्ट्रपति पौडेल (फाेटाेफिचर)
मेरोन्यूज
२०८० साउन २० गते ११:३७

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल आज (शनिबार) शीतल निवासबाट आफ्नो निजी निवास (बोहराटार) पुगेका छन्।
राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले सामाजिक सञ्जाल मार्फत राष्ट्रपति पौडेल आफ्नो निजी निवास (बोहराटार) पुगेकाे बताएका हुन् ।
पौडेल राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पहिलोपटक निजी निवास पुगेका हुन्। उनी गत फागुन २९ गते शीतल निवास सरेका थिए।
तस्बिरहरु :





सम्बन्धित

















निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ
चितवनमा दुई अस्थायी मतदान केन्द्र
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया