टीआरसी टुग्याउन प्रतिपक्षीलाई ३ संसदीय समिति सभापति : प्रधानमन्त्री
मेरोन्यूज
२०८० साउन २१ गते १४:५९

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विषय (टिआरसी)लाई टुंग्याउन प्रतिपक्षी दलहरूलाई पनि सहमतिमा ल्याउन तीन संसदीय समितिका सभापति विपक्षी दलहरूलाई दिने सहमति बनेको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीको जारी केन्द्ीय समिति बैठकमा सदस्यहरूले उठाएका सवालको जवाफ दिँदै टिआरसीसम्बन्धी विषय टुंग्याउन तीन संसदीय समितिको सभापति विपक्षीलाई दिन आफूहरू सहमत भएको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले पहिला लेखा समिति मात्र प्रतिपक्षीलाई दिने गरिएको भए पनि अहिले तीन समिति सभापति दिने सहमति बनेको बताए ।
सम्बन्धित

















निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ
चितवनमा दुई अस्थायी मतदान केन्द्र
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया