मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड
मेरोन्यूज
२०८० भदौ ७ गते ११:४२

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको निमित्त निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईसी क्यापिटलले भदौ ६ गते अर्थात बुधबार आईपीओ बाँडफाँड गरेको छ । क्यापिटलका अनुसार साउन १४ देखि २८ गतेसम्म रित पूर्वक आवेदन दिएका सम्पुर्ण आवेदकहरुलाई बाँडफाँड सम्बन्धी प्रचलित कानुन बमोजिम सो कम्पनीको ७४ हजार ८४० कित्ता शेयर बाँडफाँड गरेको छ ।
शेयर बाँडफाँड सम्बन्धि विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेबसाइट अथवा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित वेबसाइट मार्फत आईपीओको नतिजा हेर्न सकिने भएको छ ।
सम्बन्धित
















तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया