आइतबार, चैत २९, २०८२

पल विरूद्धको बलात्कार मुद्दा सर्वोच्चले दोहोर्‍याएर हेर्ने

मेरोन्यूज २०८० मंसिर ३० गते ९:४२

काठमाडौं । उच्च अदालत पोखराले नायक पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

उच्च अदालत पोखराकाे उक्त फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ।

नाबालिग बलात्कारको अभियोग लागेका पल शाहको मुद्दामा उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो।

उक्त  फैसला चित्त नबुझेको भन्दै सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको हो ।

प्रतिक्रिया