सुनको भाउ बढ्याे, मंगलबार कतिमा हुँदैछ किनबेच ?
मेरोन्यूज
२०८० पुष ३ गते ११:४९

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले महंगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने घटेको छ । मंगलबार चाँदी ५ रुपैयाँले सस्तिएर प्रतितोला १ हजार ४५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि सोमबार चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
















अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया