प्रभासकाे ‘सलार’ले दुई दिनमा कति कमायाे ?
मेरोन्यूज
२०८० पुष ८ गते १६:४९

काठमाडौं । साउथ सुपरस्टार प्रभास अभिनित ‘सलार’ ले रिलिजको दोस्रो दिन पनि बक्स अफिसमा आफ्नो आकर्षण कायम राखेको छ ।
फिल्मले दास्रो दिन विश्वभरबाट ११७ करोड भारुको कलेक्शन गरेको छ । ‘सलार’ले यसदिन भारतमा मात्र ५६ करोड ३५ लाख भारुको व्यापार गरेको छ ।
पहिलो दिन विश्वभर १७८.७ करोड रुपैयाँ भारुको कमाइ गरेको ‘सलार’ भारतमा यस वर्षकै सर्वाधिक ठुलो ओपनिङ गर्ने फिल्म बनेको छ । पहिलो दिन भारतीय बक्स अफिसमा मात्र फिल्मले ९० करोड ७० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।
योसँगै सालारको दुई दिनकाे कुल बक्स अफिस कलेक्शन २९५.७ करोड रुपैयाँ भारु पुगेको छ । फिल्मको भारतमा मात्रै कलेक्शन १४७ करोड ५ लाख पुगेको छ ।
सम्बन्धित
















सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया