बुधबार विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
बुधबार अमेरिकी डलर १ को खरिदर १३३ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४६ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर १४६ रुपैयाँ ६९ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ३० पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ९० रुपैयाँ ८५ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर १०० रुपैयाँ २८ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ७३ पैसा छ।
साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६३ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६६ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया