शुक्रबार, चैत २७, २०८२

महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डाइग्नोस्टिक सेन्टरमा विशेष छुट

मेरोन्यूज २०८० पुष १९ गते १३:४४

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौंमा अवस्थित एपोलो डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः

प्रतिक्रिया