सोमबार, चैत ३०, २०८२

कोशी सरकारबारे कांग्रेस नेताहरू आन्तरिक छलफलमा

मेरोन्यूज २०८० चैत १ गते ९:३९

काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै संकटमा परेको प्रदेश सरकार जोगाउन नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा कोसी प्रदेश सरकार कसरी जोगाउने भन्ने बारेमा छलफल गरिएको एक नेताले जानकारी दिए । 

देउवाले उपसभापति, महामन्त्री, प्रमुख सचेतक र कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका हुन् । 

प्रतिक्रिया