धनगढीका मेयर हमाललाई ज्यान मार्ने धम्की
मेरोन्यूज
२०८० चैत ५ गते १७:५६

काठमाडौं । धनगढी नगरप्रमुख गाेपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन्। नगर प्रमुख हमाललाई वाह्टएपमा कल गर्दै राना थर गरेका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन्।
राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन पेश गरेका छन्।
प्रशासनका सूचना अधिकारी शिवराज जाेशीले नगर प्रमुखले पेश गरेकाे निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएकाे बताए।
प्रहरी प्रवक्ता कुलदिप चन्दले धम्की दिने व्यक्तिलाई भाेलि छलफलका लागि बाेलाइएकाे बताए। उनले व्यक्तिसंग छलफलपछिमात्र धम्की कारण थाहा हुने बताए।
सम्बन्धित
















बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया