बुधबार, चैत २५, २०८२

समाजवादी मोर्चाले आज अन्तर्क्रिया गर्दै

मेरोन्यूज २०८० चैत २० गते ७:५९

काठमाडौं । समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ । राष्ट्रिय सभागृहमा कार्यक्रम मङ्गलवार दिउँसो १ बजे सुरु हुनेछ।

Advertisement
nepal life insurencenepal life insurence

समाजवादी मोर्चाले ‘नेपाली विशेषताको समाजवाद निर्माणबारे’ शिर्षकमा वृहत् अन्तरक्रिया कार्यक्रममा गर्न लागेको हो।

समाजवादी मोर्चाको सचिवालयको बैठकको निर्णय अनुमोदन भएसँगै सो कार्यक्रम टुंगो लागेको नेकपा प्रवक्ता खडगबहादुर विश्वकर्माले जानकारी दिए ।

सो मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी रहेका  छन्।

प्रतिक्रिया