आइतबार, चैत २२, २०८२

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

मेरोन्यूज २०८० चैत २८ गते १७:५४

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले शपथ लिएकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा सत्ता गठबन्धनकी उम्मेदवार घिमिरे निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया