सोमबार, चैत २३, २०८२

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

मेरोन्यूज २०८१ वैशाख ३ गते ८:०८

काठमाडौँ । आज सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ । 

Advertisement
nepal life insurencenepal life insurence

 बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

 साथै संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया