बुधबार, चैत ११, २०८२

प्रभु बैंकले राख्यो ६९ हजार कित्ता शेयर बिक्रीमा

मेरोन्यूज २०८१ जेठ ३० गते ८:१७

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६९ हजार ५३९ कित्ता शेयर बिक्रीमा राखेको हो।

यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। 

इच्छुक लगानीकर्ताले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

प्रतिक्रिया