पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध
मेरोन्यूज
२०८१ असार १२ गते १४:०७

चितवन । बुधबार बिहानैदेखि परिरहेको पानीले पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार करिब दिउँसाे १ बजे जलबीरेमा पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण दुईतर्फ नै गाडी गुड्न सकेका छैनन् । पानी परिरहेको कारण पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएकाे छ।
सम्बन्धित
















Legendary singer Asha Bhosle passes away
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया