अभिनयमा अब्बल तर पढाइमा असफल छन् यी अभिनेत्री
मेरोन्यूज
२०८१ असार २५ गते १३:४६

काठमाडौं । बलिउडमा यस्ता अभिनेत्रीहरु छन् जो अभिनयमा निक्कै अब्बल छन् । तर करिअर मजबुत बनाउने चक्करमा पढाइमा भने असफल हुन पुगे ।
अभिनेत्री कंगना रनावत पनि यसैमध्येमा पर्छिन् । अभिनय हुँदै राजनीतिमा पनि सफल भएकी कंगनाले १२ कक्षा पनि पास गरेकी छैनन् ।
राखी सावंतले कलेजसम्मको पढाइ पुरा गरेकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सफल अभिनेत्री आलिया भट्टले पनि कक्षा १२ पास गरेपछि पढाइ छोडेकी थिइन् । यसैगरी अभिनेत्री दीपिका पादुकोणले आफ्नो ग्रेजुवेशन पुरा गरेकी छैनन् ।
अभिनेत्री सोनम कपुर १२ कक्षा पढ्दा पढ्दै अभिनयमा लागिन् ।
सम्बन्धित
















सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया