कति छ आज विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०८१ साउन १ गते ६:५२

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३.४६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.६ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.२७ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.९७ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९०.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.८७ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.५८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५७रुपैयाँ रहेको छ भने बिक्री दर २८.७०रुपैयाँ रहेको छ ।

सम्बन्धित
















इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’का विजेताहरूलाई पुरस्कार वितरण
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
१७ वर्षपछि सिंहदरबारमा फर्कंदै संसद्
लुम्बिनीमा ट्रकको ठक्करबाट युवकको मृत्यु
बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया