छनबहादुरलाई मिस्टर काठमाडौंको उपाधि
मेरोन्यूज
२०८१ असोज १ गते १७:१७

काठमाडौं । शारीरिक सुगठन प्रतियोगिता मिस्टर काठमाडौंको उपाधि छनबहादुर मगरले जितेका छन् ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको पाँचौँ संस्करणको ६० केजी तौल समूहमा छनबहादुर पहिलो भएका हुन् । सोही तौल समूहमा सागर गौतम उपविजेता बने ।
दशरथ रंगशालामा दुईदिनसम्म चलेको प्रतियोगिताको यस तौल समूहमा कुल २६ प्रतिस्पर्धी थिए । प्रतियोगिताको विजेता छनले १५ हजार रुपैयाँ पुरस्कार पाए । यस्तै, फर्स्ट रनरअप बनेका सागरले १० हजार रुपैयाँ पुरस्कार हात पारे ।
सम्बन्धित

















चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया