इंग्लिस प्रिमियर लिग : चेल्सी र आर्सनलको बराबरी
मेरोन्यूज
२०८१ कार्तिक २६ गते ८:४८

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । गएराति भएको लन्डन डर्बीमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
चेल्सीका लागि पेड्रो नेटो र आर्सनलका लागि ग्याब्रिएल मार्टिनेलीले एक–एक गोल गरेका थिए । खेलको ६०औँ मिनेटमा मार्टिनेलीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ७०औँ मिनेटमा चेल्सीका पेड्रोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
यो बराबरीसँगै ११ खेल खेलेका दुवै टोलीको १९–१९ अंक छ । जसमा गोल अन्तरको आधारमा चेल्सी तेस्रो र आर्सनल चौथो स्थानमा छन् ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया