शुक्रबार, वैशाख १९, २०८२

यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

मेरोन्यूज २०८१ पुष १ गते १७:४४

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

गत २७ र २८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।

बैठकका विभिन्न २० वटा निर्णय सार्वजनिक भएका छन् ।

निर्णयहरूः

प्रतिक्रिया