शुक्रबार, वैशाख १९, २०८२

प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

मेरोन्यूज २०८२ वैशाख १८ गते २१:५१

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा दुुई देशबिचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया