शुक्रबार, वैशाख १९, २०८२

दक्षिण कोरियाका अर्थमन्त्री चोइले दिए मन्त्री पदबाट राजीनामा

मेरोन्यूज २०८२ वैशाख १८ गते २२:०३

काठमाडौँ । दक्षिण कोरियाका अर्थमन्त्री चोइ साङ मोकले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन्।

कार्यवाहक राष्ट्रपति हान डक सोले बिहीबार मध्यरातमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीबाट राजीनामा दिने तयारी भएको र उनको स्थानमा चोइले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सुम्पिने तयारी भइरहेका समय उनको अकस्मात मन्त्री पदबाट राजीनामा आएको हो।

प्रतिक्रिया