भोजपुरमा भरूवा बन्दुक बरामद
मेरोन्यूज
२०८१ पुष ५ गते १९:१७

भोजपुर । प्रहरीले भोजपुरमा भरूवा बन्दुक बरामद गरेको छ ।
आमचोक गाउँपालिका-८ मगरमुखास्थित लिम्बुनी जंगलको गोरेटो बाटो छेउबाट भरूवा बन्दुक १ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको हो ।
अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरीले बाटोको छेउमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया